१४ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा रथयात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने घोषणा पनि गरेका छन् । यसैगरी घाइतेलाई प्रधानमन्त्री राहत कोषबाट ५०–५० हजार रुपैयाँ दिने पनि मोदीले बताएका छन् । त्यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक […]