सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइत

सम्बन्धित सामग्री

भारतको उडिशामा चट्याङ लागेर ११ जनाको मृत्यु :: Pahilopost.com

नयाँदिल्लीः भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।  उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो।  मारिनेमा सवैजसो धान खेतमा काम गरिरहेका थिए। भारतको राष्ट्रिय दैवी प्रकोप विभागका

चट्याङ लागेर ११ जनाको मृत्यु

भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।उडिशाको प्रान्तीय