भारतमा २४ घण्टाभित्र कोरोनाका १२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएका ेछ ।पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।#COVID19 | India witnesses 11 deaths, in the last 24 hours.The total vaccination hiked by 15,21,942. pic.twitter.com/arRPI6dRln— ANI (@ANI) June 16, 2022