काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
सोमवार उपराष्ट्रपतिको निजी सचिवालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै एक महिनाको तलब प्रदान गरिने जानकारी दिएको हो।
त्यस्तै, उपराष्ट्रपति पुनले सर्वसाधारणलाई नआत्तिन,