१९ असार, दाङ । कर्मचारी कुटेको आरोपमा पक्राउ परेका शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वलीले अनियमितता रोक्न खोज्दा आफूलाई फसाएको आरोप लगाएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेयमाथि कुटपिट गरेको आरोपमा ८ असारमा पक्राउ परेका वडाध्यक्ष वली सोमबार बेलुकी धरौटी बुझाएर रिहा भएका थिए । रिहा भएपछि पत्रकार सम्मेलन गरी उनले वडा नं […]