सुकुम्बासी समस्याहरूलाई हटाउने प्रयत्‍न गर्छु : अध्यक्ष निरौला

भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरुलाई हटाउने बताए ।

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘देशभरीको सुकुमबासी समस्या समाधान गर्न कानुनमा […]

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएकोा …

‘बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न’

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका हुन्। उनले सरकारले […]

ओलीको टिप्पणीः महानगरले सुकुम्बासी बस्तीमा तमासा गर्‍यो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती हटाउनका लागि काठमाडौँ महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन्। बागमती किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन सोमबार महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो। त्यस क्रममा झडपसमेत भएको थियो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले आलोचना गरेका हुन्। एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनसाँस्कृतिक महासंघको […]

सुकुम्बासी बस्तीमा तमासा गरियो : ओली

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए । ‘तपाईंहरुले […]

‘सुकुम्बासी भोट औजारको रुपमा प्रयोग हुँदै : लिङ्देन

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले सुकुम्बासी र नागरिकता समस्यालाई सधैं भोट माग्ने औजारका रुपमा प्रयोग गरेको बताउनुभएको छ । आज नवलपरासी निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राज्यसत्तामा बस्दा समस्या समाधानमा नलाग्ने तर चुनावको बेला सुकुम्बासी र नागरिकता समस्या देखाई जनतालाई झुक्काएर भोट माग्ने […]

‘अर्को निर्वाचनसम्म भूमिहीन, सुकुम्बासी समस्या रहने छैन’ : महासचिव पोख्रेल

दाङ, १३ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्वासी, भूमिहीनहरूको समस्या दुईबर्षभित्र टुङ्याउने योजना रहेको बताएका छन् । आइतवार दाङमा आयोजित चुनावी भेलामा महासचिव पोखरेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम […]

सुकुम्बासी मोर्चा नेपालको काठमाडौंमा -याली

बसोबासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माईतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण -याली गरेको हो । कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण -याली गरेको बताए ।उनले एउटा […]

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नत

सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।