ओलीको टिप्पणीः महानगरले सुकुम्बासी बस्तीमा तमासा गर्‍यो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती हटाउनका लागि काठमाडौँ महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन्। बागमती किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन सोमबार महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो। त्यस क्रममा झडपसमेत भएको थियो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले आलोचना गरेका हुन्। एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनसाँस्कृतिक महासंघको […]

सम्बन्धित सामग्री

सुकुम्बासी बस्ती हटाउन महानगरले मागेको सहयोग गृहद्वारा अस्वीकार

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले सहयोग मागेकामा गृह मन्त्रालयले अस्वीकार गरेको छ। महानगरपालिकाले दुई साताअघि १३ पुसमा लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म यसमा सहयोग नहुने बताएको छ। महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ। ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

काठमाडौँ – काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग मागेको छ । महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै गृहमन्त्रालयलाई पत्र लेखेको छ । महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले गुहार्‍यो गृह

काठमाडौँ- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले पत्र पठाएर सुकुम्बासी हटाउने काममा समन्वय गर्न गृहसँग  अनुरोध गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पठाएको पत्रमा थापाथलीको सुकुम्बासी बस्ती हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग माग गरिएको छ । पत्रमा ‘अतिक्रमण गरी […]

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ । महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो । महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ । […]

थापाथलीका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ […] The post थापाथलीका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहमन्त्रालयको सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुकुम्बासी भन्छन्- ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थियो । महानगरले बस्ती उठाउन खोजेको भन्दै सुकुम्बासी विरोधमा उत्रिएका थिए । बस्ती जोगाउन भन्दै सडकमा उत्रिएका सुकुम्बासी अहिले आआफ्नो दैनिकीमा फर्केका छन् । साँझ बिहान चलहपहल हुने […]

सुकुम्बासी भन्छन्- ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थियो । महानगरले बस्ती उठाउन खोजेको भन्दै सुकुम्बासी विरोधमा उत्रिएका थिए । बस्ती जोगाउन भन्दै सडकमा उत्रिएका सुकुम्बासी अहिले आआफ्नो दैनिकीमा फर्केका छन् । साँझ बिहान चलहपहल हुने सुकुम्बासी …

महानगरको सुकुम्बासी बस्ती खाली बनाउने अभियानमा जसपा नेपालको आपक्ति

काठमाडौं, १३ मंसिर । काठमाडौंस्थित थापाथलीको बागमती किनारमा रहेको सुकम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको अभियानको जनता समाजवादी पार्टी नेपालले आपक्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै पार्टीका राजनीति समिति सदस्य दलमर्दन कामीले महानगरले डोजर लगाउन खोजेर घोर अन्याय गरेको बताएका छन् । १८ वर्षदेखि बस्दै आएका सुुकुम्बासीहरुलाई हटाउन खोजेर राज्यले अमानविय कार्य गरेको […]

काठमाडौं महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका […]