सुकुम्बासी मोर्चा नेपालको काठमाडौंमा -याली

बसोबासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माईतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण -याली गरेको हो । कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण -याली गरेको बताए ।उनले एउटा […]