सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले वास्तविक सुकुम्बासीहरुको पहिचान...

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नत

भूमिहीनलाई चुनाव अगाडि नै लालपूर्जा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् ।

नागरिकताको समस्या समाधान हुन्छ, सुकुम्बासीलाई पुर्जा वितरण गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसी जनताको नागरिकताका समस्या चाँडै समाधान हुने बताएका छन् । विगत लामो समयदेखि नागरिकता नपाएर समस्या भोग्दै आएका अधिकांश मधेसी जनतालाई गठबन्धन सरकारले छिटै नागरिकता वितरण गर्ने योजना रहेको प्रचण्डले बताएका हुन् ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई मधेसी जनतासँग प्रेम रहेको बताउँदै आफू मधेसी जनताको नागरिकताको समस्या समाधान गर्न र मधेसी जनताको हक

सुकुम्बासीका समस्याहरूलाई हटाउँछौंः अध्यक्ष निरौला

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ लिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनु भएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरूलाई हटाउने बताए । उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै […]

सुकुम्बासी समस्याहरूलाई हटाउने प्रयत्‍न गर्छु : अध्यक्ष निरौला

भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरुलाई हटाउने बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले लिए सपथ

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले सपथ लिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्ष केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको थियो । आयोगका नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । निरौला नेपाली कांग्रेसको […]

माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए : महेश बस्नेत

२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि […]

जनकपुरमा सरकारसमर्थित युवाको नारा : अघि बढ्नुस् केपीबा, साथ दिन तयार छौं

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानी

सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन तीव्र गरिँदै

सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न देशभर तीव्ररुपमा लगत सङ्कलनको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालयको आज उद्घाटन गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले अर्को वर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताए । विगतमा जिल्ला तहमा हुने गरेको काम यसपटक स्थानीय तहलाई जिम्मा दिइएको उनले बताए । 'देशभर १३ लाख सुकुम्बासी, अव्यवस्थित होलान् भन्ने अनुमान गरेका थियौँ,' उनले भने, 'तर पछिल्लो अवस्था हेर्दा यो सङ्ख्या बढ्ने देखिएको छ ।&...