‘सुकुम्बासी भोट औजारको रुपमा प्रयोग हुँदै : लिङ्देन

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले सुकुम्बासी र नागरिकता समस्यालाई सधैं भोट माग्ने औजारका रुपमा प्रयोग गरेको बताउनुभएको छ । आज नवलपरासी निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राज्यसत्तामा बस्दा समस्या समाधानमा नलाग्ने तर चुनावको बेला सुकुम्बासी र नागरिकता समस्या देखाई जनतालाई झुक्काएर भोट माग्ने […]

सम्बन्धित सामग्री

उपसभामुख रानाद्वारा लिम्बु फिल्म अवार्डमा मनोनित कलाकारलाई प्रमाणपत्र प्रदान

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०७९’मा मनोनित उत्कृष्ट पाँच कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणका सहभागिलाई उपसभामुख इन्दिरा राना मगरले प्रमाणपत्र वितरण गरेकी हुन् । अवार्डमा फिल्मको तर्फबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टीकाराम […]

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

बालकोट पुग्यो राप्रपा टोली, सिट बाँडफाटबारे ओलीसँग छलफल हुँदै

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

लोकतन्त्रमा लिङ्देन र आरक्षणको सवाल

तीन दशकको इतिहास बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको गत एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर आए, एक जनजातिको छोरो राजेन्द्र लिङ्देन । पूर्वपञ्चहरुको दलको उपमाले चिने यस दलको शीर्ष नेतामा क्षेत्री र ब्राह्मण समुदायकै हालीमुहाली थियो । त्यस्तो कठिन परिस्थितिमा पनि आफूलाई पार्टीको सर्वोच्च पदमा खरो उतार्न सक्नु लिङ्देनको उपलब्धि नै हो । लिङ्देन अध्यक्षमा निर्वाचित हुँदै गर्दा देशभरका युवापंक्ति खुसी देखिन्थे, कम्तिमा राष्ट्रिय राजनीतिलाई हाँक्ने एक युवाको उदय भयो भनेर । म भने अलि पृथ

एमसीसी सम्झौता स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १५ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए । सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले […]

लिङ्देन शक्ति सञ्चयमा, आउँदो चुनावमा राप्रपा कडा चुनौती बन्नसक्ने

काठमाडौं, ४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको जीत सामान्य घटना होइन भन्ने पुष्टि हुँदै गएको छ । कमल थापा जस्ता राजनीतिका हस्तीलाई लिङ्देनले जित्नुमा ठूलै शक्तिको साथ रहेको खुल्दै गएको छ । लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चुनौती दिए । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल […]

राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा : जबरा र लोहनीको समर्थन कसलाई ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो

राप्रपाको अध्यक्षमा थापा र लिङ्देन भिड्ने

काठमाडौं, (नेस) ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्षका लागि नेता कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदै छ । बिहीबार अध्यक्षका लागि लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो भने हिजो सोमबार थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पटक–पटक […]

राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा […] The post राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘रीत र अञ्जली’को छायांकन सुरु हुँदै

फाल्गुनन्द लिङ्देन फिल्मस्द्धारा निर्माण हुन गैरहेको दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाष र संकृतीमा आधारित चलचित्र हो भने ‘अञ्जली’ हत्या हिंसा र अपहरणमा आधारित छ । दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा जानकारी दिए । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यका […]