‘अर्को निर्वाचनसम्म भूमिहीन, सुकुम्बासी समस्या रहने छैन’ : महासचिव पोख्रेल

दाङ, १३ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्वासी, भूमिहीनहरूको समस्या दुईबर्षभित्र टुङ्याउने योजना रहेको बताएका छन् । आइतवार दाङमा आयोजित चुनावी भेलामा महासचिव पोखरेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम […]