काठमाडौँ – विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेजलाई घातकको संज्ञा दिँदै खारेज गरेको छ। विवेकशील साझा पार्टीको शुक्रबारको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले […]