काठमाडौं, १५ असोज । विवेकशील साझा पार्टी परित्याग गरेर राप्रपा छिरेका रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएर तरंग नै ल्याइदिए । उक्त दस्तावेज विवेकशील भित्र नै विवादमा पर्यो । मिश्रको उद्देश्य राप्रपामा बलियो स्थान बनाएर प्रवेश गर्नु नै थियो भन्ने घटनाक्रमले देखाए । उनी राप्रपा प्रवेश गरे । तर, उनको दस्तावेज विवेकशीले खारेज गरिदिएको […]