पूर्वअध्यक्ष मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’को सिद्धान्त खारेज गरेको छ । बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज भएकाे निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी […]

सम्बन्धित सामग्री

आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : एमाले

काठमाडौँ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रतुत गरेको आगामी आर्थिक वर्ष २०८१।०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम नभएको बताएका छन्।बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपी पेस्ट जस्तो मात्र लाग्ने बताए। उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए। उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र

रवीन्द्र मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो ।  बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।प्रवक्ता परियारले उक्त

सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भन्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेएका अध्यक्ष ओलीले बजेट अनुचित, बिना सिद्धान्त र […]

सरकारले ल्याएको प्रि बजेटमा विभेद गरियो : श्रेष्ठ

बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको प्रि बजेटमा दलगत र क्षेत्रगत विभेद गरिएको आरोप लगाएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै श्रेष्ठले सदनमा सम्बोधनका लागि दिइने समयमा समेत विभेद गरिएको भन्दै असन्तुष्टि जनाए ।उनले मुलुकमा तरलता अभाव भइरहेको र भविष्यमा आर्थिक संकटको जोखिम रहेको भएपनि सरकारले ल्याएको प्रि बजेट ल्याउँदा त्यसलाई कसरी न्यूनिक

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छुः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएक छन् ।अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए मन्त्री […]

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

ओली सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेका छौँ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको दाबी गरेका छन्।विहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारकै बजेट कार्यान्वय गरिरहेको बताएका हुन्। अघिल्लो सरकारले ल्याएका १४ सय वटा सडकले कुनै पनि परिणाम

बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै

काठमाडौं, जेठ ५ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे । संवैधानिक व्यवस्थाअनुसार नयाँ बजेट सार्वजनिक गर्नुअघि सरकारले संसद्मा पेश गर्ने बजेटका प्राथमिकता र सिद्धान्त सधैं एउटै हुने गरेको छ । नयाँपन भेट्टाउनै मुस्किल हुन्छ । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको सिद्धान्तमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण […]