विवादास्पद बनेपछि 'विचारभन्दा माथि देश' दस्तावेज खारेज

काठमाडौं :  विवेकशील साझा पार्टीले विवादास्पद र घातक दस्तावेज 'विचार भन्दा माथी' देश खारेज गरेको छ। शुक्रवार वसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए। बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीक

सम्बन्धित सामग्री

विवेकशीलद्वारा रविन्द्र मिश्रको 'विचारभन्दा माथि देश' खारेज

विवेकशील साझा पार्टीले विवादस्पद दस्तावेज विचार भन्दा माथीू देश खारेज गरेको छ।   शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको...

पूर्वअध्यक्ष मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’को सिद्धान्त खारेज गरेको छ । बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज भएकाे निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी […]

मिश्रको ‘विचारभन्दा माथि देश’ दस्तावेज विवेकशील साझाद्धारा खारेज

काठमाडौँ – विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेजलाई घातकको संज्ञा दिँदै खारेज गरेको छ। विवेकशील साझा पार्टीको शुक्रबारको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले […]

मिश्र राप्रपामा पसेसँगै विवेकशीलद्वारा ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

काठमाडौं, १५ असोज । विवेकशील साझा पार्टी परित्याग गरेर राप्रपा छिरेका रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएर तरंग नै ल्याइदिए । उक्त दस्तावेज विवेकशील भित्र नै विवादमा पर्यो । मिश्रको उद्देश्य राप्रपामा बलियो स्थान बनाएर प्रवेश गर्नु नै थियो भन्ने घटनाक्रमले देखाए । उनी राप्रपा प्रवेश गरे । तर, उनको दस्तावेज विवेकशीले खारेज गरिदिएको […]

विवादास्पद ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको...

रवीन्द्र मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो ।  बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।प्रवक्ता परियारले उक्त

विवेकशील साझाले गर्‍यो ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

काठमाडौं । विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकबाट उक्त दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो । उक्त विचारसँग असहमत पार्टीका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर हुने निर्णय समेत गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । “शुक्रबार बसेको पार्टी...

रवीन्द्रको ‘विचारभन्दा माथि देश’ घातक भन्दै खारेज

विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको विचारभन्दा माथि देश नामको दस्तावेज खारेज गरेको छ ।

पाण्डे समूहले रवीन्द्र मिश्रकाे दस्ताबेज खारेज गर्याे

काठमाण्डाै – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको दस्ताबेज लाई खारेज गरेकाे छ । आज शुक्रवार बसेकाे पाण्डे पक्षीय केन्द्रीय समितिकाे बैठकले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले 'मार्ग परिवर्तन' नाम दिइएको दस्ताबेजलाई खारेज गरिदिएको हो ।पाण्डे समूहले अध्यक्ष मिश्रकाे दस्तावेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको हो ।‘दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र नागरिककाे अपूर्व बलिदानबाट निर्माण गरि...