रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ दस्तावेज घातक ‍भन्दै विवेकशील साझाद्वारा खारेज

काठमाडौँ । विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

काठमाडौँ। विवेकशील साझा पार्टीले कारबाही गरेको मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध रिट दर्ता गराएका छन्। पार्टीको कारबाहीमा परेका पाण्डेले मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्। कारबाही अघि पार्टीको संयोजक रहेका पाण्डेले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन्।

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

२६ माघ, काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै पाण्डेले अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन् । त्यस्तै […]

संघीयता खारेज गरौँ, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौँ : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेज हुनुपर्ने बताएका छन् । साेमबार एक दस्तावेज सार्वजनिक गर्दै मिश्रले स्थानीय निकायलाई सुदृढ बनाउनुपर्ने र संघीयता खारेज गर्नुपर्ने बताएका हुन् ।  “स्थानीय निकायलाई पुनर्संरचना गरेर सुद्दढ गर्नु जरुरी छ । त्यससँगै संघीयता खारेजीमा जानुपर्छु । संघीयता थप भ्रष्टाचार र आर्थिक भारको...