आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस …

सम्बन्धित सामग्री

आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा

अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।...

खुर्पा प्रहार गरी आमा-छोरीको हत्या

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार […]

आमाछोरीको हत्या प्रकरण : हत्यामा संलग्न पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमा र छोरीको हत्या भएकोे छ । हत्या संलग्न भएको भनिएका युवालाई प्रहरीले प्र्रक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका वडा नं. ५ बालकुमारी भंगेरीका केशव खतिवडाकी श्रीमती २१...

महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर : महिलाको हत्या गरेको आरोपमा पति र ससुरा पक्राउ परेका छन्।धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नी छोरीको हत्या भएको भन्दै गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन्। घटनालगत्तै उनीहरू फरार भएका थिए।दुवै जनाला

दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं।नवौं राष्ट्रिय खेलकुदले १० लाख बजेट पाएको छ।रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसद चुनावमा उठ्ने निर्णय गरेकी छन्।दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन्।मल आयात गर्न संरचना परिवर्तन गर्नगगन थापाको आग्रह र सेयर बजार सुधारका लागि सुझाव समिति गठन भएको छ।

छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । आफ्नी २ व

दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् ।

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]