खुर्पा प्रहार गरी आमा-छोरीको हत्या

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार […]

सम्बन्धित सामग्री

खुर्पा प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ - NepaliPatra

काठमाडौँ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका– ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले […]

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धादिङ, नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको …

सल्यानमा मामाले गरे आफ्नै भान्जाको घाँटी रेटेर हत्या

घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पा प्रहार गरी भान्जा भिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट। खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको […]

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोलामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ नगरपालिका–६ स्थाय घरभई कुश्मा बजारमा बस्दै आएका ४३ वर्षीय राजु परियारले ४१ वर्षीया श्रीमती सीता परियार खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

पर्वत :  बागलुङ घर भई पर्वतमा बस्दै आएका एक पुरुषले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सीता परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।शुक्रवार बिहान करिब १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको र मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जना

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

रुकुम । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय

खुर्पा प्रहार गरी श्रीमतीको हत्या :: Pahilopost.com

रुकुम पश्चिमः खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब

खोरखामा खुर्पा प्रहार गरी पत्नीको हत्या :: Pahilopost.com

गोरखा: गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति पतिले खुर्पा प्रहार गरी पत्नीको हत्या गरेका छन्। स्थानीय २० वर्षीय याकुब परियारले १९ वर्षकी पत्नी पूजा परियारको खुर्पाले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। 'छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो', उनले