मुलुकमा डिजिटल भुक्तानी गर्नुपर्छ भनेर सुरुदेखि लागेको क्षेत्र हो मोबाइल वालेट । डिजिटल भुक्तानीमा वालेटहरुको प्रयासलाई पछ्याउँदै बैंकहरु र पछिल्लो समयमा व्यापक चर्चा पाएको एनसीएचएलको प्लेटफर्मले डिजिटल भुक्तानीमा व्यापकता पाएको छ ।
इसेवाले १२ वर्षअघि नै आफ्नो मोबाइलबाट नै युटिलिटिज बिल तिर्न सकिन्छ भनेर सुरु भएको डिजिटल भुक्तानीको क्षेत्रमा खल्ती, आइएमईपे,...