सुरुङमार्गको प्रगति ७० प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’ गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ […]

सम्बन्धित सामग्री

अरुण तेस्रोको भौतिक प्रगति ७० प्रतिशत

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्याङ्कन गर्दा त्यस्तो प्रगति देखिएको हो ।

यो वर्ष ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताउनुभएको छ । मन्त्रालय र पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना कार्यक्रममा उहाँले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताउनुभयो । कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि …

सडक विभागको प्रगति ७० प्रतिशत

आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० […]

देउवा सरकारको पालामा पर्यटन ७० प्रतिशत तंग्रियो

काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

रौतामाई प्रशासकीय भवनकाे काम ७० प्रतिशत

गाउँपालिका मुकाम भुट्टारस्थित साविक कार्यालय नजिकै आफ्नै स्वामित्वको ५ रोपनी क्षेत्रफल जमिनमा निर्माणाधीन भवनको भौतिक प्रगति ७० प्रतिशत सकिएको जनाइएको छ।

जुम्लामा सडक विकास

५० किमि ग्राभेल, तीन किमि पिच र ३५ किमि सडक चौडाजुम्ला-कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी […]

जुम्लामा सडक विकास

कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी सडक विभिन्न खण्डमा ग्राभेल गरिएको हो ।त्यस्तै १८ किलोमिटर कालोपत्रे […]

पुँजीगत खर्चमा प्रदेशको प्रगति

दुई प्रदेशलाई छाड्ने हो भने गत वर्ष अरू सबै प्रदेशको खर्च ७० प्रतिशत नाघेको छ। बजेट खर्चको यो तस्बिरले प्रदेश र स्थानीय तहले संघबाट काम गर्न सिक्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिएका देखिन्छ।...

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ ।

७० प्रतिशत सकियो हुलाकी राजमार्गको निर्माण कार्य

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।