जोकराज कुलुङ
दक्षिण कोरियामा बुधबार २१ औं संसदीय निर्वाचन हुँदैछ तर चुनावी प्रचार प्रसारका नाममा आमसभा कतै देखिँदैन ।
पार्टीको झण्डा, पर्चा पम्पलेट या ब्यानर कतै केहीँ भेटिन्न । चुनावी चहलपहल सुनसान छ, सञ्चार माध्यममा पनि खासै चर्चा हुन्न ।
सन् २०१७ मा तत्कालीन राष्ट्रपति...