आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ । आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ । विश्वराज पोखरेलले आफूभन्दा १७ महिना […]