न्यायाधीश सिन्हाको जिज्ञासा– नेपालको जस्तै छोटो समयमा संसद् विघटन भएका मुलुक छन् ?

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा विचाराधीन रिटउपर सरकारी पक्षले बहस गरिरहेको छ । आइतबार बहसका क्रममा सरकारी वकिललाई न्यायाधीश अनिलकुमार सिन्हाले छोटो अवधिमा चारपटकसम्म संसद् विघटन भएका अन्य मुलुक छन् कि...

सम्बन्धित सामग्री

प्रचण्डका कारण मुलुक अस्थिरतामा धकेलियो : केपी ओली

पोखरा- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का कारण संसद् विघटन गर्नु परेको बताएका छन् । एमाले कास्कीले सोमबार पोखरामा गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डको अतृप्त चाहनाका कारण संसद् विघटन गर्नु परेपछि मुलुक अस्थिरतामा धकेलिए...

गठबन्धन सरकार हटाउन संसद् विघटन गरेर निर्वाचनमा जानुपर्छ : पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन्। महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेको दाबी गरेका हुन्। अंगीकृत नागरिकताका हकमा नेपाल र

सानो आकारको बजेटसहित प्रतिस्थापन विधेयक

राजस्वले चालू खर्चसमेत धान्न मुस्किल भइरहेको मुलुकमा सार्वजनिक ऋण थप्दै जाँदा मुलुक ऋणको पासोमा पर्ने पनि देखिन्छ । सरकारले भदौ २३ गते संसद् बोलाएको छ । अघिल्लो सरकारले संसद् छलेर अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेटलाई वर्तमान सरकारले संसद्मा दर्ता गरेको छ । तर, वर्तमान सरकारले पनि चलिरहेको संसद् विघटन गरि राजनीतिक दल फुटाउने अध्यादेश […]

'राजनीतिक उथलपुथल' लाई बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो सेयर बजार

साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित ग

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक : प्रजातान्त्रिक विचार समाज

प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले शनिबार एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको बताएका हुन् । “प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय र कानूनी दृष्टिले असंवैधानिक रहेको छ”, विज्ञप्तिमा भनिएको छ । पार्टीभित्रको झगडाले संसद् विघटन

'मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ'

प्रधानमन्त्री ओलीले भने,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरूले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरूले भने जस्तो संसद् विघटन असंवैधानिक होइन, संवैधानिक छ ।” मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।”

राजनीतिक भागबन्डा नमिल्दा मुलुक अस्थिरतातर्फ

विगत लामो समयदेखिको अन्तरालपछि मुलुक फेरि अस्थिरतातर्फ धकेलिँदै गएको छ । कुर्सी र सत्ताको चलखेलले गर्दा राजनीतिक दलभित्र नै गुटबन्दी हाबी देखिएको छ । विगत ३४ वर्षको अन्तरालमा योसमेत गरी चौथो पटक संसद् विघटन भएको हो । यसअघि नै विभिन्न राजनीतिक दलका नेतृत्वहरूले सरकार नेतृत्वमा रहँदा संसद् विघटन गर्न पुगेका थिए । आज आएर पनि […]

सरकारले संसद् विघटन गर्न नपाउने जिकिर

नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन्। नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।   कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने ...