उच्च शिक्षामा मुक्त कमलरी

कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरू सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री गिरीसमक्ष पूर्व कमलरी र कमैयाद्वारा ज्ञापनपत्र पेश

दाङ- मुक्त कमलरी विकास मञ्चलगायत सम्वद्ध चार संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसमक्ष विगतका सम्झौता कार्यान्वयन गर्न विद्यमान समस्या समाधानमा चासो दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले मुक्त कमैया, कम्लरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्त कमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अंगीकार गरी आवश्यक नीति तथा कार्यक्रमहरूमा परिवर्तन गर्न माग […]

मुक्त कमलरी भन्छन् : के खाने, कसरी पढ्ने ?

हाल पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १२ हजार ७ सय ६९ मुक्त कम्लरी छन् । जसमा ४ हजार ९ सय ३४ जनाल मात्रै राष्ट्रिय परिचय पत्र पाएका छन् । विभिन्न जिल्लाका ५ छात्रबासमा गरी १ सय ६६ घरबास तथा अभिभावकविहीन मुक्त कमलरीहरु बस्दै आएका छन् ।

प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ । मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए । सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै […]

विरोध गर्दै मनाइयो नवौँ मुक्त कमलरी दिवस

काठमाडौँ – सरकारले २०७० साल असार १३ गतेका दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो। सोही दिनको अवसर पारेर मुक्त कमलरीले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए। तर नवौँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ। २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो। उक्त सहमति […]

मुक्त कमलरी दिवस : उत्सव होइन, विरोध गरेर मनाए

२०५६ सालमा दाङको गोबरडिहास्थित खैरा गाउँबाट सुरु भएको कमलरी मुक्ति आन्दोलनले २०७० सालमा पूर्णता पायो । जसका कारण दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सहित पश्चिम तराईमा १२ हजार ८६९ कमलरीहरु जमिनदारको घरबाट बाहिर निस्किए

सरकारले बजेट कटौती गर्दा पढ्न पाइएन, विवाह गर्न बाध्य भयौँ : मुक्त कमलरी

दाङ : दाङका मुक्त कमलरीहरूले कमलरी मुक्ति अभियानकाे २२ वर्ष पुग्दा पनि राज्यले समस्या पहिचान गर्न नसेकेको गुनासो गरेका छन्। बुधवार घोराहीमा मुक्त कमलरी विकास मञ्च दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन्।कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्त कमलरीहरूलाई उच्च शिक्षा हाँसिल गर्नको लागि निकै समस्या भइरहेको बताइन्।२०६६ सालमा राज्यले मुक्त कमलरीको लागि १२ करोड बजेट छुट्याएको भएता पनि विगत २ वर्षदेखि सरकारले  छात्रवृत्ति नदिँद

मुक्त कमलरी : उन्मुक्तिपछिको उडान

१ माघ, दाङ । मञ्जिता चौधरीसँग साट्नुपर्ने जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा पनि छन् । जमिनदारको घरमा उनी दास सरह भएर बसिन् । उनको बाल्यकालका सुन्दर दिन दासताको अन्धकारमुनि रुमलिए । कालान्तरमा उनले त्यही दासता विरुद्धको लडाइँ लडिन् । सिंगो मुक्त कमलरी विरुद्धको आन्दोलनको नेतृत्वपंक्तिमा रहिन् । आफूसँगै हजारौंको अगुवाइ गरिन् । र, […]

मुक्त कमलरी मञ्‍चद्वारा मुख्यमन्त्री केसीको ध्यानाकर्षण

बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई मुक्त कमलरी विकास मञ्चले ध्यानआर्कषण गराएको छ । मुक्त कमलरीहरू पुनः कमलरी बस्न जानुपर्ने अवस्था आएको भन्दै मञ्चले शनिबार मुख्यमन्त्री केसीसमक्ष ध्यानआर्कषण पत्र बुझाएको हो ।  सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरू पुनः कमलरी बस्नुपर्ने अ…

मुक्त कमलरी मञ्‍चद्वारा मुख्यमन्त्री केसीको ध्यानाकर्षण

बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई मुक्त कमलरी विकास मञ्चले ध्यानआर्कषण गराएको छ । मुक्त कमलरीहरू पुनः कमलरी बस्न जानुपर्ने अवस्था आएको भन्दै मञ्चले शनिबार मुख्यमन्त्री केसीसमक्ष ध्यानआर्कषण पत्र बुझाएको हो ।  सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरू पुनः कमलरी बस्नुपर्ने अ…

मुक्त कमलरी आत्मनिर्भर बन्दै

मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ।