१ माघ, दाङ । मञ्जिता चौधरीसँग साट्नुपर्ने जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा पनि छन् । जमिनदारको घरमा उनी दास सरह भएर बसिन् । उनको बाल्यकालका सुन्दर दिन दासताको अन्धकारमुनि रुमलिए । कालान्तरमा उनले त्यही दासता विरुद्धको लडाइँ लडिन् । सिंगो मुक्त कमलरी विरुद्धको आन्दोलनको नेतृत्वपंक्तिमा रहिन् । आफूसँगै हजारौंको अगुवाइ गरिन् । र, […]