काठमाडौं: २०७२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निमाणका लागि खाली गरिएको रानीपोखरी पुनर्निमाणको सुरसार बल्ल गरिएको छ।
सोमबारबाट रानीपोखरी निर्माणका लागि कामदार खटाइएको छ। उनीहरुले रानीपोखरी निर्माणस्थलमा रहेका झार जलाउनेदेखि लिएर फोहोर संकलन गर्ने काम गरिरहेका छन्। रानीपोखरी पुनर्निर्माणमा ४० जना कामदार खटिएका छन्। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले