खटिए मतदान अधिकृतः निर्वाचन गतिविधि तीव्र

काठमाडौँ,२८ वैशाख । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए ।“मतदान […]

सम्बन्धित सामग्री

मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं, मंसिर २ । आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्। विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा […]

निर्वाचन सामग्रीसहित मनाङका मतदान केन्द्रमा खटिए कर्मचारी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन्।  निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि सामग्री बुझाएर मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन...

पाल्पामा मतदान केन्द्रमा खटिए कर्मचारी

पाल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि मतदान अधिकृत सहितको टोली निर्वाचन सामाग्री सहित खटिएका हुन् । ११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य […]

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिए

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । उनका अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरी सामग्रीसहित आज मतदान केन्द्रतर्फ पठाइएको हो । जिल्ला

मतदान स्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

यही ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान रूस्थल पठाउन सुरु गरिएको छ ।मतदानस्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन लागिएको हो । बुधबार भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए […]

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी

सिन्धुपाल्चोक-प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् । मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल-रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका […]

लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए

लमजुङ– स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना […]

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]

सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

काठमाडौँ,२६ वैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित […]

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।