प्रवक्ता शाही दैलेखमा जनताको घरदैलोमा खटिए

दैलेख, २९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही घरदैलो कार्यक्रम अन्तर्गत दैलेखको नारायण नगरपालिका पुगेका छन् । शाही आज दैलेख नारायण नगरपालिकाका तिन स्थान दुल्लु, ठाँटिकाध लगाएतको कार्यक्रममा सहभागी हुँदै जनता माँझ घरदैलो कार्यक्रम  सुरु गरेका छन् । पार्टीले प्रवक्ता शाहीलाई केन्द्रीय प्रतिनिधिको रुपमा दैलेखमा खटाएको हो । उनी दैलेख जिल्ला राप्रपाको […]