इटहरी / २०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा रहेको भिमटार माझी बस्ती ध्वस्त भयो । भूकम्पले भत्किएको घरले घाम र पानी छेक्न नसक्ने देखेपछि अभिनेत्री श्वेता खड्का मन कुँडियो । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ जन्मिएको ठाउँ भएकाले उनले २०७४ सालमा त्यहाँका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरिन् । श्वेता...