नेप्से ४० अंकले घट्यो, लगानीकर्ता चुनावको मिति कुर्दै
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४० अंकले घटेको छ । लगानीकर्ताले चुनावी मिति कुर्दै प्रोफिट बुकको नीति अपनाउँदा बजारमा करेक्सन आएको हो । अहिले बजारले चुनाव मितिको टेवा खोजेको लगानीकर्ता बताउँछन् ।...
काठमाडौं । बुधबार २५ अंकको वृृद्धि आएको शेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर २ हजार ८४ कायम भएर थामियो । बैंकहरुले ब्याजदरमा मिलेमतो अन्त्य गर्ने निर्णय गरेसँगै ब्याजदर घट्ने अवस्थामा पनि शेयर बजार ऋणात्मक रहनुलाई लगानीकर्ता नाफा बुकमा लागेको विश्लेषण गरिएको छ । अधिकांश […]
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुुग्यो । अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो ।
४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो […]
सेयर बजार तिरन्तर बढेर तीन दिनमै एक सय ४१ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूूचक ४९ दशमलव १९ अंकले बढेर दुुई हजार आठ सय ३४ दशमलव १३ बिन्दुुमा पुुगेको...
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजे
सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । दैनिक एकपछि अर्को उच्च अंकले घट्दै आएको सेयर बजारमा लगानीकर्ता पीडित बन्न पुगेका छन् ।
घटिरहेको बजारलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार
लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार अस्थिर हुँदा पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले बताए ।
मंगलबार नेप्से सूचक १८.५४ अंकले...
२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्यौलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]