दोहोरो अंकले घट्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार अस्थिर हुँदा पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले बताए ।  मंगलबार नेप्से सूचक १८.५४ अंकले...

सम्बन्धित सामग्री

‘करेक्सन’ले बलियो बन्दै सेयर बजार, अझै कति झर्ला ?

११ भदौ, काठमाडौं । आइतबार ७९.८८ अंक घटेको सेयर बजार सोमबार थप १११.९६ अंक घट्यो । लगातार दुई दिनमै बजार १९१ अंकले घटेपछि ३ हजार आसपास पुग्दा खरिद गरेका कतिपय लगानीकर्ता अहिले त्रसित बनेका छन् …

घट्यो लगानीकर्ताको मनोबल

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]

नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो

४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो […]

नेप्से ४० अंकले घट्यो, लगानीकर्ता चुनावको मिति कुर्दै

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४० अंकले घटेको छ । लगानीकर्ताले चुनावी मिति कुर्दै प्रोफिट बुकको नीति अपनाउँदा बजारमा करेक्सन आएको हो । अहिले बजारले चुनाव मितिको टेवा खोजेको लगानीकर्ता बताउँछन् ।...

लगानीकर्ता आत्तिँदा करिब ८० अंकले घट्यो नेप्से

सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । दैनिक एकपछि अर्को उच्च अंकले घट्दै आएको सेयर बजारमा लगानीकर्ता पीडित बन्न पुगेका छन् ।  घटिरहेको बजारलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो

काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार घटिरहेको छ । सोमबार (बैशाख १३) मा नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प

साताभरमा सेयर बजार ५२ अंकले घट्यो

लगातार ओरालो लागेको सेयर बजार गएको साता ५२ अंकले ओरालो लागेको छ । समूहगत रूपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै २८० अंकले ओरालो लागेको छ । व्यापारबाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन, तर सरकार गठन भएको खण्डमा लगानीकर्ता उत्साही भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागिसकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ ।