काठमाडौं । बुधबार २५ अंकको वृृद्धि आएको शेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर २ हजार ८४ कायम भएर थामियो । बैंकहरुले ब्याजदरमा मिलेमतो अन्त्य गर्ने निर्णय गरेसँगै ब्याजदर घट्ने अवस्थामा पनि शेयर बजार ऋणात्मक रहनुलाई लगानीकर्ता नाफा बुकमा लागेको विश्लेषण गरिएको छ । अधिकांश […]