सिमकोट– हाल काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार नन्द ऐडीका लागि हुम्लामा सहयोग संङ्कलन गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो। पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले पत्रकार ऐडीको उपचारमा सहज होस् भनेर सहयोग संकलन गरिएको जानकारी दिए। उनले महासंघको अगुवाइमा १ लाख ९ […]