सोलुखुम्बु-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की २३ वर्षीया क्यान्सर पीडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन गरिएको छ ।दुई महिना अघिदेखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरका लागि स्थानीय तुलबहदाुर थापा मगरको नेतृत्व तथा क्यान्सर पीडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयनमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।तुलबहादुरले सोलखुम्बुमा चलाएको […]