सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले २०६० सालमा बसाएको इखेनी बस्तीका बालबालिकाका लागि विश्वविद्यालयका विद्यार्थीहरुले चिया र पकौडा विक्री गरेर सहयोग संकलन थालेका हुन् ।...
नेपालगञ्ज – नेपालगञ्जको धम्बोझी क्लबका सदस्यहरुले चिया खर्च कटाएर एमबीबीएस अध्ययनरत विद्यार्थी प्रतिमा शर्मालाई सहयोग गरेका छन् ।
क्लबका अध्यक्ष समेत रहेका युवा व्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीबार बाँकेको खजुरा गाउँपालिका–४, डि गाउँकी शर्मालाई एमबीबीएस अध्ययनका लागि क्लबका तर्फबाट २५ हज...
ब्लड क्यान्सरपीडित विद्यार्थी मदन केसीको उपचारका लागि सहयोग जुट्ने क्रम बढेको छ। सदरमुकाम चरिकोटस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत उनको उपचारका लागि उनले भर्खरै छाडेको एउटा निजी स्कुलका विद्यार्थीहरुले चिया बेचेर आर्थिक सहयोग संकलन अभियान थालेका थिए।