शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा

प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । मंगलबार प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री

शिक्षा ऐनका गोधूलि मुद्दाहरू

बाउन्न वर्षपछि नयाँ शिक्षा ऐन आउँदै छ । बजारमा अनौपचारिक विधेयकहरू छन् । विभिन्न संस्करणका ती विधेयकले जनमानसलाई तताएका छन् । तात्नेहरूमा निजी विद्यालय सञ्चालक छन् । सार्वजनिक विद्यालयका शिक्षक छन् ।

प्याब्सनले बिदाबारे आफूखुसी निर्णय गरेको भन्दै इष्टुको असन्तुष्टि

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी विद्यालय सञ्चालक प्याब्सन र एन-प्याब्सनले शिक्षकहरूसँग छलफल नगरी सरकारबाट भएको साताको दुई दिन सार्वजनिक बिदाबारे निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको छ।शिक्षक युनियन (इष्टु)ले विज्ञप्ति नै जारी गरेर असन्तुष्ट व्यक्त गरेको हो। प्याब्सनले जेठ १ गते सरकारले गरेको साताको दुई दिने बिदा मान्ने र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णयअनुसार अगाडि बढ्ने भनी विज्ञप्ति जारी गरेकाे थियाे। तर,शिक्षकसँग कुनै छलफल नै नराखी एकलौटी ढंगल

विद्यालय खोल्ने कि बन्द गर्ने ? सरकारी निकाय नै अलमलमा

काठमाण्डाै - बालबालिकामा समेत कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय खोल्ने कि नखोल्ने भन्नेबारे बहस भइरहेको छ । शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक विद्यालय बन्द गर्ने पक्षमा छैनन् । तर स्वास्थ्य मन्त्रालयले डेढ हप्ताअघि नै विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ । जात्रा, पर्व, उत्सव, मेला तथा राजनीतिक दलका सभा, सम्मेलन निर्बाध रुपमा सञ्चालन भइरहँदा विद्यालय मात्रै बन्द गर्नुपर्छ भनेर दबाब दिनेहरु पनि छन् । विद्यालय खोल्ने नि नखोल्ने भन्नेबारे बहस भइरहँदा जिम्मेवार सरकारी निकायका निर्णय भने परस्पर विरोधी र अलमलाउने खाल...

शिक्षामन्त्री नै निजी स्कुलका प्रवक्ता ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज दोस्रो साताभित्र विद्यार्थी भर्ना गरिसक्न निर्देशन दिएलगत्तै निजी विद्यालय सञ्चालक र अभिभावकबीच वैकल्पिक सिकाइवापत लिइने मासिक शुल्कको विवाद चुलिएको छ । मन्त्रालयले असोज १ गते सार्वजनिक गरेको ३१ बुँदे 'विद्यालय …