शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज दोस्रो साताभित्र विद्यार्थी भर्ना गरिसक्न निर्देशन दिएलगत्तै निजी विद्यालय सञ्चालक र अभिभावकबीच वैकल्पिक सिकाइवापत लिइने मासिक शुल्कको विवाद चुलिएको छ ।
मन्त्रालयले असोज १ गते सार्वजनिक गरेको ३१ बुँदे 'विद्यालय …