काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी विद्यालय सञ्चालक प्याब्सन र एन-प्याब्सनले शिक्षकहरूसँग छलफल नगरी सरकारबाट भएको साताको दुई दिन सार्वजनिक बिदाबारे निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको छ।शिक्षक युनियन (इष्टु)ले विज्ञप्ति नै जारी गरेर असन्तुष्ट व्यक्त गरेको हो। प्याब्सनले जेठ १ गते सरकारले गरेको साताको दुई दिने बिदा मान्ने र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णयअनुसार अगाडि बढ्ने भनी विज्ञप्ति जारी गरेकाे थियाे। तर,शिक्षकसँग कुनै छलफल नै नराखी एकलौटी ढंगल