निजी विद्यालय सञ्चालकहरुले शिक्षा विधेयकको विरोध गरेकोप्रति सत्तारुढ विद्यार्थी संगठनको आपत्ति

काठमाडौं । सरकारले संसदमा पेश गरेको संघीय शिक्षा ऐन २०८० विधेयकको निजी विद्यालय सञ्चालक संस्थाहरु प्याव्सन, एन प्याव्सन र हिसानले गरेको विरोधप्रति ध्यानाकर्षण भएको विद्यार्थी संगठनहरुले जनाएका छन् । सत्तारुढ दल समर्थित विद्यार्थी संगठनहरुले झण्डै पाँच दशकपछि संघीय संसदमा शिक्षा विधेयक पेश गरेकोप्रति समर्थन गरेका छन् । नेविसंघका सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा […]