माथिल्लो तामाकोसीले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, “आजको […]

सम्बन्धित सामग्री

बढ्यो घरायसी विद्युतीय सामग्रीको आयात

विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता छ । यो वर्ष राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उक्त आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि भारततर्फ ४०० मेगावाटसम्म बिजुली निर्यात हुन थालेको छ । यससँगै, नेपालमा समेत विद्युतीय वस्तुको प्रयोग बढ्न थालेको हो ।केही वर्ष अघिसम्म लोडसेडिङले ग्रस्त नेपाली उपभोक्ता यति बेला घरमा विद्युत्बाट चल्ने सामाग्रीहरूको जोहो गर्न थालेसँगै आयात

माथिल्लो तामाकोसीका ६ वटै टर्वाइन घुमे, पुर्ण क्षमतामा विद्युत उत्पादन सुरु

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको दोलखाको लामाबगरस्थित बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पुर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएको छ ।  असार २१ गतेबाट...

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो । आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख […] The post माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि तेस्रोे युनिट प्रणालीमा जोडिएसँगै आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो । तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनीका आयोजना […] The post माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काम गर्ने यो शैलीले प्राधिकरण उँभो लाग्दैन

काम सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । स्वदेशी लगानीकाे देशकै सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको आयोजनाको उद्घाटनले धेरैलाई उत्साहित बताएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०६८ सालमा उद्घाटन भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको हो । आयोजनाको सुरुवाती लागत ३५ अर्ब तोकिए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारणले भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।माथिल्लो तामाकोसी मात्रै होइन देशका धेरै ठूला आयो...

अर्को साताबाट राष्ट्रिय प्रणालीमा जोडिने

दोलखा-स्वदेशी लगानीमा निर्माण सुरु भएको बहुप्रतिक्षित नेपालको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुने पक्का भएको छ । बिजुली उत्पादन गर्ने म्याद पटक पटक थपिँदै आएको आयोजनाको मुख्य संरचना, सुरुङ, बाँध, डिस्यान्डर र मेकानिकल परीक्षण पूरा भएपछि अब आयोजनाबाट विद्युत् उत्पादन हुने पक्का भएको हो ।२०६७ सालको भदौबाट निर्माण सुरु गरिएको आयोजनाको […]

माथिल्लो तामाकोसी बाँधको परीक्षण सुरु

बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा एक साताभित्र पानी हालिने भएको छ । सुरुङमा पानी हाल्नका लागि बाँधमा बुधबारदेखि पानी भर्न सुरु गरिएको छ ।आयोजनाको काम करिब सकिएकाले विद्युत् उत्पादन गर्नका लागि पानी हाल्न थालिएको हो । शनिबारसम्म बाँधमा पानी भरिने र आइतबारदेखि सुरुङमा पानी पठाउने तयारी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका […]

माथिल्लो तामाकोसी ढिलाइमा ठेकेदार जिम्मेवार

निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । ४ महिनापछि आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । तर ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो ।