काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि तेस्रोे युनिट प्रणालीमा जोडिएसँगै आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो । तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनीका आयोजना […]
The post माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.