दोलखा-स्वदेशी लगानीमा निर्माण सुरु भएको बहुप्रतिक्षित नेपालको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुने पक्का भएको छ । बिजुली उत्पादन गर्ने म्याद पटक पटक थपिँदै आएको आयोजनाको मुख्य संरचना, सुरुङ, बाँध, डिस्यान्डर र मेकानिकल परीक्षण पूरा भएपछि अब आयोजनाबाट विद्युत् उत्पादन हुने पक्का भएको हो ।२०६७ सालको भदौबाट निर्माण सुरु गरिएको आयोजनाको […]