काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो । आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख […]
The post माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.