स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी

सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।

सम्बन्धित सामग्री

डाँडाफया स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी शतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको छ। स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत सुविधा पाइने र गाउँमै उक्त सुविधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुगेको हो। उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले तीन वर्षयता स्वास्थ्य चौकी शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताइन्। उनले राज्यबाट […]

स्वास्थ्यकर्मीद्वारा सुत्केरीपश्चात् आमा र नवजात शिशुसँग भेटघाट

सिमकोट – पैतलीस दिन सुत्केरी भएको समय पुगेका महिला र शिशुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरघरमा पुग्ने गर्दै आएका छन्। सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुत्केरीपश्चात घर भेटघाट कार्यक्रम राखेर स्वास्थ्यकर्मी घरघरमा पुगेका हुन्। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौककी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले हालसम्म स्वास्थ्य चौकीको प्रसूतिगृहमा आएर […]

घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच

कालिकोट । रास्कोट नगरपालिकाको फुकोट स्वास्थ्य चौकिले सुत्केरी पछी महिलाको घरमै पुगेर चेकजाँच थालेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै स्वास्थ्य चौकि फुकोटले चिकित्सक सहितको टोली सुत्केरी आमाको घरमै पुगेर चेकजाँच सेवा दिएको स्वास्थ्य चौकिले जनाएको हो । सुत्केरी र नवजात शिशुमा बिभिन्न खालका रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी […] The post घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूकम्पपीडित विरामी परेपछि स्वास्थ्यकर्मी सल्यानका प्रभावित क्षेत्रमा

सल्यान : सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितहरू चिसोले विरामी हुन थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ।चिसोका कारण बालबालिका, सुत्केरी, वृद्धवृद्धा विरामी परेपछि घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए।अधिकांश भूकम्पपीडित त्रिपालमुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो।स्वास्थ्योपचारका लागि स्वास्

सुत्केरी आमाको घरमा स्वास्थ्यकर्मी

हिमाली जिल्ला म्याग्दीको उत्तरमा पर्ने अन्नपूर्ण गाउँपालिकाभित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सुत्केरी आमाका घरघरमा पुग्ने गरेका छन्। गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको बताइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुद्र बरुवालले कार्यक्रम सञ्चालन गरेर उपहार दिन थालेपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर विगतको तुलनामा ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो।

बाजुरामा एक महिलाले बाटोमै जन्माइन् शिशु

कैलाली । बाजुरामा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले स्वास्थ्यकर्मी नहुँदा बाटोमा नै शिशुलाई जन्म दिएकी हुन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक […]

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी

सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।

महिलाले खेतमै बच्चा जन्माइन्

कञ्चनपुर : शनिवारका दिन साँझको पाँच बज्दै थियो। दिउँसोको ड्युटी सकेका देखतभूली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घर जाने सुरसारमा थिए। एकाएक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको मोवाईलमा घण्टी बज्यो।मोवाईलमा फोन गर्ने महिलाले हतारिँदै एक जना महिला सुत्केरी हुन नसकेर खेतमै छट्पटाई रहेको र छिटो आउनका लागि आग्रह गरिन्। फोन गर्ने महिलाले नै बच्चाको हात बाहिर आएको कुराको जानकारी स्वास्थ्यकर्मीलाई गराइन्।‘त्यो सुनेपछि सुत्केरी हुन नसकेकी महिला र शिशुको ज्यान जोगाउने कुरा मात्रै मनमा खेल्न थाल्यो

पर्सा गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालन

सर्लाही : पर्सा गाउँपालिका-५ स्थित पर्सागाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले सामान्य अवस्थाका सुत्केरीलाई अब गाउँकै बर्थिङ सेन्टरमा सुत्केरी गराउन सक्नेगरी स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था मिलाइएको बताए। उनका अनुसार बर्थिङ सेन्टरमा तत्कालका लागि करारमा चार जना अनमी नियुक्त गरिएको छ।नेपाल सरकारले गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै आइरहे पनि यस गाउँपालि

दुर्गममा स्वास्थ्य स्वयंसेविका नै डाक्टर !

जुम्ला : हिमा गाउँपालिका-६, पातारखोला गाउँकी किट्टी दमाई महिला स्वास्थ्य स्वयंसेविका हुन्‌। उनले यो काम गर्न थालेका एक दशक नाघिसकेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु र बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैमा उनको दैनिकी बित्ने गरेको छ।‘ग्रामिण क्षेत्रमा सार्वजनिक स्वास्थ्यका सबै पक्ष महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीमा छ। यहाँ हामी महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्