स्वास्थ्यकर्मीद्वारा सुत्केरीपश्चात् आमा र नवजात शिशुसँग भेटघाट

सिमकोट – पैतलीस दिन सुत्केरी भएको समय पुगेका महिला र शिशुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरघरमा पुग्ने गर्दै आएका छन्। सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुत्केरीपश्चात घर भेटघाट कार्यक्रम राखेर स्वास्थ्यकर्मी घरघरमा पुगेका हुन्। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौककी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले हालसम्म स्वास्थ्य चौकीको प्रसूतिगृहमा आएर […]

सम्बन्धित सामग्री

नवजात शिशु र आमाका लागि पौष्टिक आहार प्रदर्शनी

सिमकोट – स्वास्थ्य चौकीले सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक आहार प्रदर्शनी कार्यक्रम गर्दै आएको छ। आमा र शिशुुका लागि आवश्यक पर्ने पौष्टिक आहारका परिकार बनाउन र त्यसको प्रयोग गर्न सिकिन भन्नका लागि यो प्रदर्शनी गरिएको हो। सुनौलो हजार दिनका आमाहरूका लागि पौष्टिक आहारका परिकार नमुना प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस […]

अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार

काठमाडौं : सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएकी छन्। अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानाकारी दिए । नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ।  नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा झाले बताए। अवैध सम्बन्धका कारण शिश

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको ज्यान गयो

हुम्ला - जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको ज्यान गएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको अस्ति ७ र नवजात शिशुको गएको बुधवार ज्यान गएको हो  । अस्पतालका अनुसार उहाँको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रिया गरेको दुई दिनसम्म टीकाकाे स्वास्थ्यमा सुधार भए पनि अस्ति स्वास्थ्यमा समस्या देखिएको थियो । जुम्लाको ...

आमा र नवजात शिशुको मृत्यु

हुम्ला, माघ ९ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो। अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको  हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।  शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँ

नवजात शिशु हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

मोरङ - मोरङको रङ्गेलीमा शिशु हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । रंगेली नगरपालिका ५ आँपगाछीका अरूण मण्डलको श्रीमती वर्ष २५ की खुस्बु मण्डलले शिशु जन्मेलगत्तै घाँटी थिचेर मारेको र परिवारले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो । घटनामा संलग्न रहेका बुवा ५० वर्षका नागेश्वर मण्डल, आमा ४८ वर्षकी उर्मिला र खुस्बु दम्पत्तीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । नवजात शिशु छोरी रहेको र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको बा...

काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल […]

काठमाडौंको पवित्रानगरमा नवजात शिशु फेला, आमा पक्राउ

काठमाडौं महानगरपालिका-२६ पवित्रा नगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो।

सुत्केरीको खानपान : ध्यान दिनुपर्ने कुरा

प्रसुती गराइसकेपछि वा सुत्केरी अवस्थामा आमाको लागि विशेष स्यहारसुसार जरुरी हुन्छ । ९ महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूती र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ । खासगरी मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ । आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले […]