अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

सम्बन्धित सामग्री

विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रस...

यी २५ सेवा, जहाँ बन्द हड्ताल गर्न पाइँदैन

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को […]

यी व्यवसाय जहाँ हड्ताल गर्न पाइँदैन

काठमाडौं। सरकारले २५ व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था जारी गरेको छ। अत्यावश्यक वस्तुको सूचीमा पर्ने इन्टरनेट, टेलिफोन, मालासामान बोक्ने सबै प्रकारका यातायात, हवाईअड्डा, रेल्वे, प्रिन्ट र छापाखाना, सैन्य सामाग्री उत्पादन गर्ने कारखाना, खानेपानी, पर्यटन, पेट्रोलियम, अस्पताल, औषधी, फोहोर संलकन, बैंक/बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, मौसम पूर्वानुमान, मास्क/स्यानिटाइजर, राहदानी, कन्सुलर सेवा र सञ्चार क्षेत्रमा हड्ताल गर्न नमिल्ने भएको हो।

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

मानव अधिकार आयोगले भन्यो, ‘अस्पताल बन्द गर्नु अमानवीय कार्य’ :: Pahilopost.com

काठमाडौं : नेपाल चिकित्सक संघले गरेको अस्पताल बन्दले उपचार पाउनु पर्ने मानव अधिकारमा गम्भीर असर परेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ। अयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्नु, ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’को दफा ३ बमोजिम हड्ताल गर्न नपाउने नियम विरुद्ध साथै ‘नेपालको संविधान’को धारा

अब कामदारले हड्ताल गर्न नपाउने, नियुक्त भएदेखि नै सञ्चयकोष सुनिश्चित

काठमाडौं । सरकारले औद्योगिक वातावरण बनाउन हड्ताललाई निरुत्साहित गर्ने गरी ल्याएको नयाँ श्रम ऐन कार्यान्वयनमा आएको छ । नयाँ श्रम ऐन कार्यान्वयनसँगै श्रम ऐन २०४८,...