महालक्ष्मी नगरपालिकामा माओवादीलाई मेयर, काँग्रेसलाई उपमेयर

काठमाडौं, ११ वैशाख । महालक्ष्मी नगरपालिका ललितपुरबाट गठबन्धनमा तालमेल मिलेको छ । महालक्ष्मी नगरपालिकाबाट माओवादी केन्द्रबाट मेयर र काँग्रेसबाट उपमेयरमा उम्मेदवारी दिने सहमति बनेको छ । आज काँग्रेस र माओवादीले तालमेलको सहमति गरेका हुन् । गोदावरी नगरपालिकाबाट काँग्रेसले मेयर र उपमेयर दुवै पाउने सहमति बनेको छ । कोञ्ज्योसोम गाउँपालिकामा माओवादीका अध्यक्ष र काँग्रेसका उपाध्यक्ष, बागमती […]

सम्बन्धित सामग्री

उपमेयर डंगोल चीनमा

टुरिजम समिटमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल चीन गएकी छिन । चीनको छाङ्सा सहरमा मंगलबार सुरु भएको छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन उनी सोमबार त्यसतर्फ गएकी हुन् । सम्मेलन...

उपमेयर सुनिताकाे नेतृत्वमा बजार अनुगमनमा निस्किँदै महानगरकाे टाेली

अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ  ।

तारकेश्वर नगरपालिकाको मेयर उपमेयर काँग्रेसको पोल्टोमा

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित  एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल

गठबन्धनबाट बाबुराजा ललितपुरको उपमेयर

७ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट बाबुराजा बज्राचार्य ललितपुरको उपमेयरका उम्मेदवार हुने भएका छन् । पाँच दलीय सत्ता गठबन्धनले ललितपुर महानगरको मेयर कांग्रेसले लिने र उपमेयर माओवादी केन्द्रले लिने सहमति गरेको छ । उपमेयर पाउने भएपछि नेकपा माओवादी केन्द्रले बज्राचार्यलाई अगाडि सारेको हो । ललितपुरका माओवादी केन्द्रका नेताहरुका अनुसार अन्य आकांक्षीहरु पछाडि हटेपछि […]

उपमेयर चयनमा रामेछाप नगरपालिकामा एमालेभित्र लफडा

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपमेयर पदका लागि नेकपा एमालेमा विवाद देखिएको छ । गत चैत २५ गते उम्मेदवार छनोटका लागि बसेको नगरपालिका कमिटीको बैठकमा उपमेयर पदका लागि तीन जनाको दाबी परेको थियो । उपमेयर पदको लागि बिन्दा बराल घिमीरे, तारा रैकामगर र सीता कुमारी खत्रीले दाबी गरेका हुन् । यद्यपि जिल्ला कमिटी रामेछापको निर्णय अघि नै कमिटी अध्यक्ष आनन्द श्रेष्ठको ठाडो निर्देशनमा जिल्ला कमिटी उपसचिव होतराज ढकालले सीताकुमारी केसीलाई सर्वसम्मतको ट्याग लगाइदिएपछि विवाद उत्पन्न भएको हो ।विवादका

हंसपुर नगरपालिकाकी उपमेयर जसपामा प्रवेश

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो ।  स्थानीय तहक

माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् । उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प

विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् । मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् । मेयर र उप...

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।...

उपमेयर कपको उपाधि कुवरवर्तीलाई

तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ को उपाधि कुवरवर्ती माविले हात पारेको छ