२५ मंसिर, बुटवल । पाँचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलको खेल मैदानमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कुंवरवर्ती बोर्डिङ स्कूललाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ […]
काठमाडौं,२० जेठ । बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । […]
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै देहिमाडौं उपमेयर कपमा तेस्रोपटक विजेता बन्यो । यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । […]
न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी तेस्रो उपमेयर कप क्रिकेटमा सनपा ९ अर्घा विजयी भएको छ । आज भएको फाईनल खेलमा सनपा ८ किमडाँडालाई ३ विकेटले पराजित गर्दै अर्घाले उपाधी हात पारेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको अर्घाले अन्तिम ओभरसम्म खेल्दै सात विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो […]
पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । सातादोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ […]
धनगढी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । धनगढीले आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।निर्धारित...
काठमाडौं : पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ।सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो।पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो। पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल
कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । बुधवार भएको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।