१० श्ययाको आइसोलेशन तयार

पोखरा, २९ वैशाख: गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए । गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल […]

सम्बन्धित सामग्री

कोरोनाको जोखिमसँगै बैतडीमा आईसीयूसहित आइसोलेशन तयार

काठमाण्डाै - कोरोना सङ्क्रमणको जोखिम फेरि बढ्न थालेपछि बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले जोखिम बढेको छ । जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेशन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेशन तयार पारिएको हो । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेशन तयार पारिएको छ । दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेशन ...

चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोलेशन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए । आइसोलेसनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमञ्जनलगायतका आ

व्यास नगरपालिकामा ५० शैयाको आइसोलेशन केन्द्र तयार

तनहुँ : व्यास नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि साविक कृषि विकास बैंकमा सामुदायिक आइसोलेशन तयार पारेको छ। नगरपालिकाले दमौली स्थित उक्त भवनमा ५० शैयाको आइसोलेशन केन्द्र तयार गरेको हो।पछिल्लो समय जोखिम बढ्दै गएकाले कोभिड संक्रमितको सहजताका लागि कृषि विकास बैंकको भवनमा अक्सिजन र भेन्टिलेटर सहितको आइसोलेसन तयार पारिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।आइसोलेशन तयार भएपछि संक्रमितको उपचारमा सहज हुने उनले बताए। आइसोलेशनको अभावले जटिल अवस्था र विपन्न वर्गका संक्रमितलाई राहत पुग

आइसोलेशन निर्माणको तयारीमा जुट्दै जनप्रतिनिधि

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसंगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणमा जुटेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेपछि अक्सिजनसहितको आइसोलेशन तयार गरेका हुन् ।...

लुम्बिनी प्रदेशका स्थानीय तहद्वारा आइसोलेशन निर्माणको कामलाई तीव्रता

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् ।  प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिन्डर सहितका आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६०  आइसोलेशन सेन्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् ।अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस

अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार

गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।  आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई/दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छन...

वीरगंजका संक्रमितका लागि सय बेडको आइसोलेशन तयार

वीरगंज : प्रदेश २ को एक मात्र वीरगंज महानगरपालिकाले सय बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ। केन्द्र सरकारले हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने निर्देशन दिएपछि वीरगंजका मेयर विजयकुमार सरावगीको सक्रियतामा वीरगंज घडिअर्वापोखरी नजिकै गोपालमण्डलीमा सय वेडको आइसोलेशन निर्माण गर्ने काम पुरा भएको हो। ‘करिब सय जना…

आइसोलेशन सेन्टर तयार गर्नेबारे सेना र महानगरबीच छलफल

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका गर्न ठुलो इकाइमा आइसोलेशन सेन्टर बनाउनेबारे काठमाडौं महानगरका मेयर, नेपाली सेनाका उपत्यका पृतनापति र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।बुधवार नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, पृतनापति (उपरथी) आनन्द अधिकारी र काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीबीच छलफल भएको हो  । साना क्वारेन्टिन र आइसोलेशन बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापनमा कठिन हुने हुनाले ठुला संरचना तयार गर्ने सहमति भएको काठमाडौं महानगरपालिकाले जनाएक

दाङ : सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण, सिलिण्डरको अभाव

दाङ - दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार वटा पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । देउखुरी क्षेत्रका चार पालिका लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । दाङका दुई वटै उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन । तुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार पारेको छ भने...

कोरोना बढेपछि आइसियु र आइसोलेशन वार्ड तयार

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।     पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।         सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण सहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न...