तनहुँ : व्यास नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि साविक कृषि विकास बैंकमा सामुदायिक आइसोलेशन तयार पारेको छ। नगरपालिकाले दमौली स्थित उक्त भवनमा ५० शैयाको आइसोलेशन केन्द्र तयार गरेको हो।पछिल्लो समय जोखिम बढ्दै गएकाले कोभिड संक्रमितको सहजताका लागि कृषि विकास बैंकको भवनमा अक्सिजन र भेन्टिलेटर सहितको आइसोलेसन तयार पारिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।आइसोलेशन तयार भएपछि संक्रमितको उपचारमा सहज हुने उनले बताए। आइसोलेशनको अभावले जटिल अवस्था र विपन्न वर्गका संक्रमितलाई राहत पुग